लुलाङ गाउँमा रहेको लघुजलविद्युत आयोजना बाढीले बगायो

विकल्प न्यूज/बेनी भदौं २१ गते । धौलागिरि गाउँपालिका २ लुलाङमा रहेको ४५ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना बाढीले बगाएको छ । आइतबार(गएराती) दरखोलामा आएको बाढीले जलविद्युत आयोजना विद्युत गृह बगाएको हो । दरखोलामा आएको भीषण बाढीले म¥यानीको पुछारमा रहेको विद्युतगृह बाढीले पूर्णरुपमा बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । विद्युत गृह बाढीले बगाउँदा विकट लुलाङ … Continue reading लुलाङ गाउँमा रहेको लघुजलविद्युत आयोजना बाढीले बगायो